चिलीमा ८.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प
चिली—दक्षिण अमेरिकी मुलुक चिलीमा बिहीबार बिहान ८.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी सेन्टियागो तथा उत्तर पश्चिमी क्षेत्रमा बढी क्षति पुर्याएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
सेन्टियागोबाट २३२ किलोमिटर उत्तर पश्चिम केन्द्र भएर गएको सो भूकम्प १० किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पपछि सुनामी सम्भावनाको चेतावनी दिइएको छ।

पर्खाल ढल्दा एक जनाको मृत्यु भएको छ। बीबीसीले चिलीको आपतकालीन विभागलाई उदृत गर्दै भूकम्प क्षतिको पूर्ण विवरण आइनसकेको उल्लेख गरेको छ।
भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक अर्जेन्टिनमा समेत अनुभव गरिएको छ।
चिली विश्वमै भूकम्पबाट सबैभन्दा बढी जोखिममा रहेको मुलुक हो।
सन् २०१० मा ८.८ रेक्टरस्केलको भूकम्प जाँदा चिलीमा ५ सय जनाको मृत्यु भएको थियो।
- See more at: http://www.nagariknews.com/main-story/story/45532.html#sthash.YraElFL6.dpuf

Source : Nagarik News online