News & Events
-
दुई दिनमा तीन लागुऔषध कारोबारी पक्राउ
असार २४, धरान । इलाका प्रहरी कार्यालय धरानले दुई दिनमा ठूलो परिमाणमा लागुऔषध सहित तीन कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ११ बस्ने सानु भाई भन्ने विर बहादुर भुजेल
पूरा हेर्नुहोस -
सप्तरीका अधिकांश स्थानीय निकायले सामाजिक लेखापरीक्षण गराउँदैनन
असार २४, सप्तरी | स्थानीय स्वायत शासन ऐन, २०५५ मा स्थानीय निकायले वर्षभरिमा एक पटक सामाजिक लेखापरीक्षण गर्नै पर्ने बाध्यात्मक व्यवस्था भए पनि सप्तरीका अधिकांश स्थानीय निकायले त्यसको पालना नगरेको पाइएक
पूरा हेर्नुहोस -
पूर्वपश्चिम राजमार्गको वन क्षेत्रमा सीसी क्यामरा जडान
असार २४, चितवन । चितवनको टिकौली जंगलका हरेक गतिविधि सीसी क्यामरा मार्फत निगरानी गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र वरण्डाभार जोड्ने टिकौली जंगल अन्र्तगत पर्ने पूर्वपश्चिम राजमार्गको वन क्षेत्रमा
पूरा हेर्नुहोस -
फ्रान्स युरोकप फुटबलको फाईनलमा ।।
फ्रान्स युरोकप फुटबलको फाईनलमा प्रबेश गरेको छ । आज बिहान सकिएको दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को सहज जित निकाल्दै आयोजक फ्रान्स प्रतियोगीताको उपाधि नजिक पुगेको हो । ठुला प्रतियोगीतामा फ
पूरा हेर्नुहोस -
वर्षाको पानीले सिरहा सदरमुकामबासी बेहाल
शुभ नारायण कामती, सिरहा सिरहा १२ श्रावण । जिल्ला सदरमुकाम सिरहामा पानीको निकास नहुँदा सडकहरुमा दुइफिट सम्म पानी जमेको छ । सदरमुकामको मुख्य सडक र सहायक सडक (२ नम्बर सडक)को अवस्था यस्तो छ । मुख्य सडकको
पूरा हेर्नुहोस -
मानव अधिकारकर्मी माथि तनाव बढदो
लहान, ३० साउन । सिरहामा मानवअधिकारकर्मी माथि धाक धम्की तथा मानसिक तनाव बढदो छ । पछिल्लो पटक तीन जना मानवअधिकारकर्मी माथि स्थानीय ज्ञात र अज्ञात व्यक्तिबाट धम्की आएको छ । मानवअधिकार संरक्षण र सम्बद्र्ध
पूरा हेर्नुहोस -
सिरहा सहित देशभरका अधिकांश शैक्षिक संस्था ठप्प
लहान, ३२ साउन । देश व्यापीरुपमा विद्यालयलाई शान्ति क्षेत्र भनिए पनि सिरहा सहित देशभरका अधिकांश शैक्षिक संस्था मंगलबार पनि ठप्प भएका छन् । नेकपा माओवादी निकट अनेरा स्ववियु (क्रान्तिकारी) ले गरेको शैक्
पूरा हेर्नुहोस -
राजा सलहेसको गाथामाथि फिल्म निर्माण हुने
काठमाडौं, ३२ साउन । मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको छ । काठमाण्डौमा सोमबार एक कार्यक्रमकाबीच निर्माण युनिटले फिल्मका विषयमा जानकारी गराएको हो
पूरा हेर्नुहोस -
प्रहरी नियन्त्रनमा रहेका व्यक्ति बेहोस अवस्थामा उपचार हुदै
लहान, १ भदौ | प्रहरी नियन्त्रनमा रहेका सिरहा नगरपालिका १० का ४२ वर्षीय रामचन्द्र महतो बेहोस अवस्थामा उपचाररत छन ।जिल्ला प्रहरी कार्यालय सिरहाले रामचन्द्रलाई डाका मुद्धामा अनुसंधानको लागि साउन ३० गते
पूरा हेर्नुहोस -
करेण्ट लागेर मृत्यु
लहान, १ भदौ | लहान ३ मा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ४५ बर्षीया सीतादेवी महतोको मृत्यु भएको हो । विद्युतीय मोटरले धानमा सिचाईं गर्ने क्रममा करेण्ट लागेर घाइते भएकी महतोलाई उपचारका ल
पूरा हेर्नुहोस -
सिरहामा सञ्चारकर्मी कुटिए , घटनाको विभिन्न संघसंस्थाद्धारा भत्र्सना
लहान, १ भदौ । समाचार लेखेका कारण कान्तिपुरकर्मी देवनारायण साहलाई एक युवकले लहानमा बुधवार कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएका छन् । फुलकहाकट्टी घर भई हाल लहानमा बस्दै आएका विरु भन्ने विरेन्द्
पूरा हेर्नुहोस -
सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ
लहान, २ भदौं । समाचार लेखेका कारण कान्तिपुर दैनिकका सिरहा सम्वाददाता देवनारायण साहलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिने युवकलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा फुलकह
पूरा हेर्नुहोस -
तराई मधेशमा रक्षाबन्धनको उल्लास
लहान, २ भदौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन तराई मधेशमा हर्षउलासका साथ मनाइदै छ । आजैका दिन ऋषितर्पणी एवम् जनै पूर्णिमा मनाइँदैछ । दाजुभाईको दिर्घआयुको कामना गर्दै दिद
पूरा हेर्नुहोस -
युवा सञ्जाल महोत्तरीमा नयाँ नेतृत्व
जलेश्वर, ८ भदौ । युवाको क्षेत्रमा क्रियाशील शान्ति तथा विकासका लागि युवा सञ्जाल महोत्तरीको नयाँ नेतृत्व चयन भएको छ । महोत्तरीको जलेश्वरमा मंगलवार सम्पन्न सञ्जालको छैठो साधारणसभा तथा तेस्रो अधिवेशनले ल
पूरा हेर्नुहोस -
सप्तरीमा जापानिज इन्सेफ्लाइटिसबाट बालकको मृत्यु, स्थानीयबासिन्दा त्रसित
राजविराज, ८ भदौं । सप्तरीको राजविराजमा जापानिज इन्सेफ्लाइटिसबाट एक बालकको मृत्यु भएपछि त्यहाँका बासिन्दा त्रसित भएका छन् । सुँगुर, बङ्गुर, हाँसलगायतका पशुपक्षीमा पाइने सो भाइरस लामखुट्टेका माध्यमबाट म
पूरा हेर्नुहोस -
प्रधानमन्त्री प्रचण्डले संविधान संसोधन बारे मोदीलाई पत्र पठाएको एमालेको दाबी
काठमाण्डौं, ८ भदौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दाबी गरेको छ । एक सातासम्म चलेको पार
पूरा हेर्नुहोस -
फरार प्रतिवादी पक्राउ
लहान, ८ भदौं । कुटपिट मुद्धामा फरार एक जनालाई सिरहको इनर्वाबाट बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनर्वा गाविस वडा नम्वर ४ बस्ने वर्ष ५५ का उपेन्द्र सिंहमैत छन् । उनलाई प्रहरीले बुधवार इन
पूरा हेर्नुहोस -
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
लहान, ९ भाद्र । आज श्रीकृष्ण जन्माष्टमी । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदैछ ।
पूरा हेर्नुहोस -
चौंठचन्द्र र तीज पर्व मनाइँदै
लहान, १९ भदौं । धार्मिक एवम् पारिवारिक सदभावको सांस्कृतिक पर्व चौंठचन्द्र र तीज आज उल्लासमय वातावरणमा मनाइँदैछ ।
पूरा हेर्नुहोस -
विपी जयन्तीको अवसरमा रक्तदान
लहान, २५ भदौं । १०२ औं विपी जयन्तीको अवसरमा शुक्रवार सिरहामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विपी जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिरहाले सिरहाको लहानमा आयोजना गरेको सो रक्तद
पूरा हेर्नुहोस -
रेडियो समग्रको छैठौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न, तीन व्यक्तित्व सम्मानित
लहान, ६ असोज । साझा सवालका लागि साझा अवाज भन्ने मुल उद्घोषका साथ समग्र जन उत्थान केन्द्र लहानद्धारा संचालित सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्ज सातौ वसन्त उत्सवमा प्रवेश गरेको अवसरमा छैठौं वार्
पूरा हेर्नुहोस -
संविधान संशोधनको अन्तिम तयारी हुँदैछ ः गृहमन्त्री
जनकपुर, ८ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसमा आन्दोलनरत असन्तुष्ट पक्षलाई सम्बोधन गर्नेगरी संविधान संशोधन विधेयक दर्ताको अन्तिम तयारी भइरहेको बताएका छन्।
पूरा हेर्नुहोस -
उपत्यका बन्द फिर्ता
काठमाण्डौं, ८ असोज । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आइतबारका लागि आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता भएको छ ।
पूरा हेर्नुहोस -
माँग सम्बोधन नभए सिंहदरवार घेर्ने ः विमा अभिकर्ता संघ
लहान, ८ असोज । पेशगत बीमा अभिकर्ता संघ नेपालका अगुवाहरुले विमा विधेयक २०७२ ले लाखौ रोजगारको रोजगारी संकटमा पर्ने किसमको भएको बताएका छन । पेशागत बीमा अभिकर्ता संघ नेपालले सञ्चालन गरेको अभिकर्ता जागरण अ
पूरा हेर्नुहोस -
सिरहामा तीन प्रहरीसहित एक स्थानीय महिला घाइते
बद्री नारायण यादव सिरहा, असोज २३ गते । सिरहा नगरपालिका २ स्थितका युवा तथा स्थानीयहरुले शुक्रवार साँझ राती नगर प्रहरीमा आगो लगाउन गरेको प्रयासलाई बिफल पार्ने क्रममा नगर इन्चार्ज बीरेन्द्र यादव सहित ती
पूरा हेर्नुहोस -
आज दसैँको महाअष्टमी पर्व मनाइदै
लहान, असोज २३ गते । बडादशैंको आज आठौं दिन महाअष्टमी, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैँका रुपमा दुर्गा भवानीको पूजाआजा गरी मनाईंदैछ ।
पूरा हेर्नुहोस -
नेपाल टेलिकमको मोबाइलमा समस्या
लहान, असोज २३ गते । नेपाल टेलिकमको मोबाइलमा सिरहा जिल्लाभरी समस्या देखिएको छ । पछिल्लो महिनादेखि मोबाइलको नेटवर्कमा समस्या देखिएको ग्राहकहरुले गुनासो गरेका छन् ।
पूरा हेर्नुहोस -
सिरहामा प्रहरीलाई कुटपिट र मोटरसाइकलमा आगजनी गरेको आरोपमा ४ जना पक्राउ
लहान, असोज २३ गते । वडा प्रहरी कार्यालय ‘ख’ सिरहाका प्रमुखलगायत तीन जना प्रहरीलाई कुटपिट गरि मोटरसाइकलमा आगजनी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
पूरा हेर्नुहोस -
कुशवाहा समाजको महाधिवेशन असोज २८ र २९ गते ढल्केवरमा हुने
रामभरोसी महतो लहान, असोज २३ गते । नेपाल कुशवाहा कल्याण समाजको राष्ट्रिय एकताको प्रथम महाधिवेशन यहि असोज २८ र २९ गते हुने भएको छ ।
पूरा हेर्नुहोस -
न्युजिल्याण्ड विरुद्ध भारतको उत्कृष्ठ प्रदर्शन
काठमाण्डौं, २३ असोज । न्युजिल्याण्ड विरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेको छ । भारतले पहिलो इनिङ्समा ५ सय ५७ रन बनाउँदै पारी समाप्तीको घोषणा गरेको छ ।
पूरा हेर्नुहोस
