News & Events
-
एसिया क्षेत्रको पहिलो खेलमा नेपाली टोली ६ विकेटले पराजित
काठमाण्डौं, २३ असोज । महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको पहिलो खेलमा आयोजक हङकङसँग नेपाली टोली ६ विकेटले पराजित भएको छ ।
पूरा हेर्नुहोस -
चाडपर्वलाई लक्षित सुरक्षाकालागि विशेष कार्यदल गठन
काठमाडौं, २४ असोज । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति, सुरक्षाकालागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएक
पूरा हेर्नुहोस -
आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरी मनाइँदै
काठमाडौं, २४ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।
पूरा हेर्नुहोस -
छुरा प्रहारबाट सिरहामा एक युवा घाइते
लहान, २४ असोज । युवाहरुको एक समूहले घेराहाली गरेको छुरा प्रहारबाट कृष्णपुर–७ का सञ्जय यादव गम्भीर घाइते भएका छन् ।
पूरा हेर्नुहोस -
टीकाको साईत भोली बिहान ८ः४५ मिनेटमा
लहान, २४ असोज । यो वर्षको विजयादशमीको टीकाको साइत भोली बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको छ ।
पूरा हेर्नुहोस -
नेपाल थाईल्याण्डसंग पनि पराजित
लहान, २४ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ एसियाली छनोटको दोस्रो खेलमा आज थाइल्यान्डसँग तीन विकेटको पराजित भएको छ ।
पूरा हेर्नुहोस -
आज विजयादशमी, मान्यजनबाट टीका, जमरा थापी मनाइँदै
लहान, २५ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ।
पूरा हेर्नुहोस -
संविधान कार्यान्वयन गर्न एकता र सहकार्य अपरिहार्य : प्रधानमन्त्री
काठमाडौं,२५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दी
पूरा हेर्नुहोस -
समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न राष्ट्रपतिको आह्वान
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति
पूरा हेर्नुहोस -
भाईलाई न्याय दिलाउन पत्रकार दाजुको खुल्ला-पत्र
प्रिय पत्रकार मित्रहरु तथा न्यायप्रेमीहरु उपरोक्त विषयमा जिल्ला सिरहा गाविस कृष्णपुर वार्ड नं.७ बस्ने वर्ष २० का संजय कुमार यादवमाथि गाविसकै वार्ड नं.२ बस्ने देवनारायण यादवको छोरा अन्दाजी २५ बर्षिय ब
पूरा हेर्नुहोस -
नेपाल कुशवाहा कल्याण समाजको महाधिवेशन आजदेखि ढल्केवरमा
रामभरोसी महतो लहान, २८ असोज । नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय एकता महाधिवेशन आजदेखि हुदैछ ।
पूरा हेर्नुहोस -
मोटरसाइकल दुर्घटनामा चार जना घाइते
लहान, ३० असोज । पुर्व पश्चिम लोकमार्ग अन्तरगत सप्तरीको कल्याणपुर ३ मा आइतवार भएको मोटरसाइकल दुर्घटनामा चार जना घाइते भएका छन् ।
पूरा हेर्नुहोस -
भावनीको २१ औ वार्षिक साधारसभा सम्पन्न
लहान, ३० असोज । सभासद पदम नारायण चोधरीले सिरहामा अहिले सरसफाई र वातावरण संरक्षण सम्बन्धी कार्यक्रमको आवश्यकता रहेको बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
नेपाल कुशवाहा कल्याण समाजको एकताको महाधिवेशन सम्पन्न, तपेश्वर महतोको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ढल्केवर, ३० असोज । नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय एकता महाधिवेशन तपेश्वर महतोको अध्क्षतामा सर्वसहमतले नयाँ नेतृत्व चयन गर्दै आइतवार विहान सम्पन्न भएको छ ।
पूरा हेर्नुहोस -
सूचना दिन चन्द्र उच्च मा.वि.सिरहालाई जिल्ला शिक्षाको निर्देशन
शुभ नारायण कामती सिरहा, ३ कार्तिक । सूचनाका लागि सिरहाका चन्द्र उच्च मा.वि.मा पेश गरिएको निवेदन प्राचार्यले दर्ता गर्न नमानेपछि माँग अनुसारका सूचना उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालय सिरहाले निर्देशन
पूरा हेर्नुहोस -
लहान साइन्स एण्ड आर्ट फेयरमा हजारौद्धारा अवलोकन
लहान, ६ कार्तिक । सिरहाको लहानमा शानिवार एक दिवसीय लहान साइन्स एण्ड आर्ट फेयर २०१६ कार्यक्रम भएको छ ।
पूरा हेर्नुहोस -
लब कुश वचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न
लहान, ६ कार्तिक । लब कुश वचत तथा ऋण सहकारी संस्था लि धनगढिको नवौ वार्षिक साधारणसभा शनिवार धनगडिमा सम्पन्न भएको छ ।
पूरा हेर्नुहोस -
सिरहामा छाडा चौपाया नियन्त्रण अभियान सुरु
शुभ नारायण कामती सिरहा, ७ कार्तिक । सिरहा नगरपालिकाले सिरहा सदरमुकामको मुल सडक तथा वजारमा रहेका छाडा चौपाया नियन्त्रणका लागि वुधवार देखि नियन्त्रण अभियान सुरु गरेको छ ।
पूरा हेर्नुहोस -
अबैध काठ सहित दुई जना प्रहरीको नियन्त्रणमा
शुभ नारायण कामती सिरहा, ७ कार्तिक । सिरहाको गोलबजार प्रहरीले गोलबजारको एक फर्निचर उधोगबाट अवैध काठ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पूरा हेर्नुहोस -
सिरहाको शैक्षिक अवस्था सुधारका लागि नेविसंघको आग्रह
लहान, १८ कार्तिक सिरहा जिल्लाको शैक्षिक अवस्था दिनानुदिन खस्किदै गएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ठहर गरेको छ । संघले सिरहा जिल्लाको शैक्षिक अवस्था सुधारका लागि सिरहाका जिल्ला शिक्षा अधिकारी र प
पूरा हेर्नुहोस -
भारतीय राष्ट्रपतिले आज दलकानेताहरुसँग छलफल गर्नुहुँदै
काठमाण्डौं, १८ कार्तिक । नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले आज राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ ।
पूरा हेर्नुहोस -
साउदी अरबका राजकुमारलाई जेलमा कोर्रा
लहान, १८ कार्तिक । साउदी अरबका राजकुमारलाई जेलमा कोर्रा हानिएको छ । साउदी नरेशको आदेश अनुसार राजकुमारलाई जेद्दास्थित जेलमा कोर्रा हानिएको संचारमाध्यमहरुले जनाएका छन् ।
पूरा हेर्नुहोस -
भारतीय राष्ट्रपति मुखर्जी आज जनकपुर आउनु हुदैं, जनकपुरलाई दुलही झैँ सजाइयो
बटुकनाथ झा जनकपुर, १९ कात्तिक तीन दिने नेपाल भ्रमणमा रहनु भएका भारतका राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर आउदै हुनु हुन्छ । भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई स्वागत गर्न जनकपुरलाई दुलही झैं सजाइएको
पूरा हेर्नुहोस -
उदाउँदो सूर्यलार्य अर्घ प्रदान गरी छठ पर्व सम्पन्न
रंजिता सिंह लहान, २२ कार्तिक । आस्था र सदभावको पर्व छठ आज विहान उदाउँदो सुर्यलाई अर्घ प्रदान गरी सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थी अर्थात शुक्रबार ‘नहाय–खाय’ सँगै सुरु भएको चार दिवसीय पर्वको दोश्
पूरा हेर्नुहोस -
मधेसको जायज माँग सम्बोधन हुने गरी संविधान संशोधन हुने: प्रधानमन्त्री दहाल
लहान, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको भन्दै सवैको सहमतिमा एकदुई दिनमै संसदमा संविधान संशोधन
पूरा हेर्नुहोस -
हल्लाको भरमा संविधान संशोधन नहुने : एमाले महासचिव
लहान, २६ कार्तिक । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले हल्लाको भरमा संविधान संशोधन नहुने बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
एमाले संविधान संशोधनको विपक्षमा छैन्: सचिव भट्टराई
लहान, २७ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले संविधान संशोधनको विपक्षमा नरहेको बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
मधेसको माँग सम्बोधन विना संविधान कार्यान्वय असम्भव : ठाकुर
लहान, २७ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाले उठाएको माँग सम्बोधन बिना संविधान कार्यान्वयन असम्भव हने बताउनु भएको छ ।
पूरा हेर्नुहोस -
जोखिममा परेका मानवअधिकार रक्षकहरुलाई इन्सेकद्धारा आर्थिक सहयोग
लहान, २७ कार्तिक । अनौपचारिकक्षेत्र सेवा केन्द्र इन्सेकले जोखिममा परेका सिरहाका दुईजना मानवअधिकार रक्षकहरुलाई शनिवार सिरहाको लहानमा एक कार्यक्रमबीच आर्थिक सहयोग प्रदान गरेको छ ।
पूरा हेर्नुहोस -
महिला हिंसा बिरुद्धको १६ दिने अभियान शुरु, सिरहामा विविध कार्यक्रम
सिरहा, १० मंसिर । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ मंसिर १० गतेबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
पूरा हेर्नुहोस
